ट्रिप टर्बो र अगोडाबीच सहकार्य, नेपाली यात्रुका लागि विश्वव्यापी होटल बुकिङ सहज

यस स्टोरीको अंश: ट्रिप टर्बो र अगोडाबीच साझेदारी: नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय होटल बुकिङमा सहजता
www.onlinepana.com · 6 दिन अघि

ललितपुर । नेपालको सर्वाधिक डाउनलोड गरिएको ट्राभल एप ‘ट्रिप टर्बो’ र विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म ‘अगोडा’बीच रणनीतिक साझेदारी भएको छ । यस सहकार्यसँगै अब नेपाली यात्रुहरूले विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा झन्झटरहित ढंगले बुक गर्न सक्ने भएका छन् । यस साझेदारीमार्फत ट्रिप टर्बोका प्रयोगकर्ताहरूले अगोडाको विश्वव्यापी नेटवर्कमा रहेका लाखौँ होटल तथा आवास सेवाहरूमा सहज पहुँच पाउनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू