फोनपे नेटवर्कमा अब युनियनपे इन्टरनेशनल लाइभ

यस स्टोरीको अंश: फोनपे नेटवर्कमा युनियनपे इन्टरनेशनल एकीकृत, सीमापार भुक्तानी सहज
clickmandu.com · 1 दिन अघि

नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ । यस एकीकरणसँगै चीनको मुख्यभूमि, हङकङ एसएआर, मकाउ एसएआर, सिंगापुर लगायत विश्वभरका युनियनपे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा सहज रूपमा क्यूआर मार्फत भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यले नेपालको पर्यटन अर्थतन्त्रका लागि गेम चेन्जर हुने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू