फोनपे क्यूआरमा युनियन पेबाट पैसा तिर्न सकिने, विदेशी डिजिटल भुक्तानी सहज
▸ यस स्टोरीको अंश: फोनपे नेटवर्कमा युनियनपे इन्टरनेशनल एकीकृत, सीमापार भुक्तानी सहजनेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर नेटवर्कमा युनियनपे इन्टरनेसनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ। अब विश्वभरका युनियनपे प्रयोगकर्ताले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्। यस सहकार्यसँगै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अब नगदमा निर्भर हुनुपर्ने अवस्थाबाट राहत पाउने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›