फोनपे नेटवर्कमा ‘युनियनपे’ लाइभ, नेपालभरका २० लाख बढी मर्चेन्टमा क्यूआर भुक्तानी सहज

यस स्टोरीको अंश: फोनपे नेटवर्कमा युनियनपे इन्टरनेशनल एकीकृत, सीमापार भुक्तानी सहज
techpana.com · 20 घण्टा अघि

नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपेले आफ्नो क्यूआर स्किममा विश्वप्रसिद्ध युनियनपे इन्टरनेसनललाई एकीकृत गरेको छ । यस एकीकरणपछि अब चीन, हङकङ, मकाउ, सिङ्गापुर लगायत विश्वभरका युनियनपे प्रयोगकर्ताले नेपालभरका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा क्यूआर भुक्तानी गर्न सक्नेछन् । यसले नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा चिनाउनुका साथै देशलाई 'ग्लोबल पेमेन्ट रेडी' गन्तव्यको रूपमा स्थापित गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू