अमेरिकामा ३ महिनामा घटे झण्डै ५ सय नेपाली विद्यार्थी, कुल संख्या ३४,३६६ कायम
▸ यस स्टोरीको अंश: इजरायलले थप २३०० नेपाली केयरगिभर लैजाने प्रक्रिया सुरु
अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्यामा विगत तीन महिनामा उल्लेख्य गिरावट आएको छ। सेभिसद्वारा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार मे महिनामा कुल ३४ हजार ३ सय ६६ नेपाली विद्यार्थी रहेका छन्। टेक्सस नेपाली विद्यार्थीहरूको सबैभन्दा ठूलो रोजाइ बनेको छ, जहाँ ८ हजार २ सय ८ जना विद्यार्थी अध्ययनरत छन्। त्यसपछि ओहायो र न्युयोर्क क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›