वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३.५२ प्रतिशतले घट्यो
▸ यस स्टोरीको अंश: १० महिनामा ६.६१ लाख युवा विदेशिए, वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो
आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ३.५२ प्रतिशतले घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार समीक्षा अवधिमा कुल ६ लाख ६१ हजार सात सय सय ६९ श्रम स्वीकृति (नवीकरणसमेत) जारी गरिएको छ। पश्चिम एसियामा तनाव बढेपछि सरकारले १२ देशमा श्रम स्वीकृति रोक्ने निर्णय गरेकाले यो गिरावट आएको बताइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित