सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
▸ यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुननेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार रुपैयाँले घटेर तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेर पाँच हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित