सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›