राजदूत नियुक्तिका लागि पहिलो पटक खुला दरखास्त आह्वान, यस्ता छन् मापदण्ड

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा राजदूत पदका लागि पहिलोपटक खुला आवेदन आह्वान
www.ronbpost.com · 1 दिन अघि

काठमाडौं । सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले ‘टर्म्स अफ रिफरेन्स : एम्बासडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका, भारतलगायत १३ देशका लागि योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू