विद्युत् नियमन आयोगमा अध्यक्षसहित चार सदस्य नियुक्तिका लागि आवेदन आह्वान

यस स्टोरीको अंश: विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान
prasashan.com · 6 दिन अघि

सरकारले खुला प्रतिस्पर्धामार्फत विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज एक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू