हे परी !

यस स्टोरीको अंश: विभिन्न विधाका नयाँ पुस्तकहरू बजारमा
baahrakhari.com · 5 दिन अघि

कथाकार लक्ष्मी शर्माले पहिलो कथाकृति ‘हजुरआमा’ ल्याएकी छन् । कृतिभित्र २७ कथा पढ्न सकिन्छ । यसैगरी, लक्ष्मणप्रसाद गौतमको निबन्धसंग्रह ‘समवेत’ र निर्मलकुमार आचार्यको नियात्राकृति ‘जहाँ छचल्किए भावना’ पनि प्रकाशित भएका छन् । डा. तुलसी भट्टराई र सुधा भट्टराईको ‘प्रणय–सूत्र’, राहुल सांकृत्यायनको ‘भोल्गादेखि गङ्गा’, कवि कणाद महर्षिको ‘अक्षरैअक्षरमा’, हिमा रोकाको ‘प्रतिज्ञा’ र शोभा अधिकारीको ‘आमाको आँखा’ पनि बजारमा आएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू