पाँच पुस्तक एकसाथ सार्वजनिक
▸ यस स्टोरीको अंश: पाँच पुस्तक एकसाथ सार्वजनिक गरियो, बालसाहित्यमा जोड
सूचक प्रकाशनले बालसाहित्यका चार र एउटा कविताकृति गरी पाँच पुस्तक एकसाथ सार्वजनिक गरेको छ । शनिबार (जेठ ९) काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रमोद प्रधान, हिरण्यकुमारी पाठकलगायतले जलेश्वरी श्रेष्ठको बालकथा ‘सुनपरी’, सुशीला देउजाको बालकथा ‘काले’, दीपक भेटुवाल ‘दीपसागर’को बालकथा ‘लड्डुको खोज’, विमलादेवी अधिकारीको बालकविता ‘जून’ र निद्रादेवी देउजाको कविताकृति ‘अमूर्त घर’ एकसाथ लोकार्पण गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›