भण्डारीलाई पार्टी सदस्यता दिने निर्णयबारे एमाले भोजपुर अध्यक्षले भने- पार्टीले निर्णय सच्यायो
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता दिने निर्णय
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णयबारे मिश्रित प्रतिक्रिया आइरहेका छन् । भण्डारीको गृहजिल्ला भोजपुर कमिटीका अध्यक्ष मकर खड्काले पार्टीको निर्णयलाई 'जित र हारको रूपमा नलिन' भनेका छन् । उनले पार्टीले यसअघि भण्डारीबारे गलत निर्णय गरेको बताएका थिए र अहिले पार्टीले निर्णय सच्याएको रूपमा बुझ्नु राम्रो हुने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित