सदनमा उठ्यो सत्तापक्षको ‘विगत’: हिजो वेल घेर्नेहरूले आज मर्यादा सिकाउनु दोहोरो चरित्र

यस स्टोरीको अंश: कांग्रेसको आरोप: सभामुखले नै संसदीय मर्यादा उल्लंघन गरे
www.dcnepal.com · 1 हप्ता अघि

नेपाली काँग्रेसका सांसद निश्कल राईले सरकार संसद्प्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले पछिल्ला केही बैठकदेखि सरकारलाई जवाफदेही बनाउन प्रतिपक्षी दलहरू लगातार प्रयासरत रहे पनि सरकारले संसद्लाई बेवास्ता गरेको बताए । उनले विगतका आफ्ना गतिविधिलाई संसदीय अभ्यास मान्ने तर अहिलेको विरोधलाई अमर्यादित भन्ने प्रवृत्ति सत्तारूढ दलको दोहोरो मापदण्ड भएको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू