तीनदेखि हुम्लाका यात्रु बाजुराको धुलाचौरमा अलपत्र, हुम्लीका पसल समेत बन्द

यस स्टोरीको अंश: हुम्ला–बाजुरा सीमा विवादले धुलाचौरमा यात्रु अलपत्र, यातायात अवरुद्ध
ehimalayatimes.com · 6 दिन अघि

हुम्ला र बाजुराको सिमानाको लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीयवासीबीच झडप भएपछि बाजुराको धुलाचौर बजारमा हुम्ली यात्रु तीन दिनदेखि अलपत्र परेका छन्। विवादका कारण बाजुराका स्थानीयले हुम्ला आउँदै गरेका सवारीसाधनहरू अवरुद्ध गर्दा करिब तीन सयभन्दा बढी यात्रु अलपत्र परेका हुन्। अलपत्र परेका यात्रुहरूलाई खाना, पानी र खाजा समेत नदिएको गुनासो छ भने धुलाचौरमा व्यवसाय गर्दै आएका हुम्ली नागरिकका पसलहरू पनि बन्द गराइएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू