सभामुखको भूमिकामाथि सांसद राईको प्रश्न

यस स्टोरीको अंश: कांग्रेसको आरोप: सभामुखले नै संसदीय मर्यादा उल्लंघन गरे
newsofnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सांसद निस्कल राईले प्रतिनिधिसभामा सभामुख डिपी अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन्। बिहीबारको बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुख निष्पक्ष नदेखिएको टिप्पणी गरे। राईले केही बैठकदेखि श्रम संस्कृति पार्टीका हर्क साम्पाङले प्लेकार्ड प्रदर्शन गर्दा सभामुखले अमर्यादित भनेकोप्रति आपत्ति जनाउँदै विगतमा रास्वपाका सांसदहरूले निलो स्कार्फ बाँधेर संसदमा आएको प्रसंग स्मरण गराए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू