हर्क साम्पाङ सहितका सांसदहरूलाई बैठकबाट बाहिर निकाल्ने सभामुख अर्यालको चेतावनी
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिएका छन्। प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका केही सांसदहरूले निरन्तर पर्चा देखाएर विरोध जनाउँदै आएका छन्। बुधबार पनि उनीहरूले सरकारलाई संसदप्रति जवाफदेही तुल्याउन सभामुखसँग माग गरेका थिए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित