सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै श्रमका अध्यक्ष राईकाे आपत्ति (विज्ञप्तिसहित)

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको भन्दै सांसद हर्कराज राईको आपत्ति र राजीनामाको माग
www.imagekhabar.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाएका छन् । उनले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाएका छन् । सभामुख डीपी अर्यालले प्रश्न सोध्न रोकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू