नेपालमा १ हजार ५०१ अनलाइन सञ्चार संस्था नवीकरण, ७३७ एफ एम रेडियो तथा ११३ टेलिभिजन नियमित प्रसारणमा

यस स्टोरीको अंश: पोखरामा अतिक्रमित संरचना हटाउने अभियान जारी, व्यवसायीहरूले सटर खाली गरे
www.technologykhabar.com · 1 दिन अघि

आर्थिक सर्वेक्षण २०८२/८३ को प्रतिवेदनले नेपालमा ७३७ एफएम तथा ११३ टेलिभिजन नियमित प्रसारणमा रहेको देखाएको छ । यस अवधिमा ३६ थप भई २०८२ फागुनसम्म ४ हजार ९ सय ७८ अनलाईन सञ्चार माध्यम सूचीकृत भएका छन् । यसैगरी ८५३ केबल टेलिभिजनहरु सञ्चालनमा रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू