सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: सडक सञ्जाल ३६,८०६ किमी नाघ्यो, डिजिटल पहुँच ८२% घरधुरीमा
www.makalukhabar.com · 1 दिन अघि

आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ। संघीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व १३८.७ मिटरप्रति वर्ग किलोमिटर पुगेको छ भने डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीसम्म पुगेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू