अमेरिकी सैन्य बेस राख्न नदिन खाडी देशहरूलाई इरानको चेतावनी
▸ यस स्टोरीको अंश: इरानले खाडी देशहरूलाई अमेरिकी सैन्य बेस नराख्न चेतावनी दिएको छइरानले अमेरिकी सैन्य बेस नराख्न खाडीका देशहरूलाई दिएको छ । इरानी सर्वोच्च नेताले खाडी देशहरू अमेरिकी सैन्य बेसका लागि सुरक्षा कवचको रूपमा काम गर्न नसक्ने चेतावनी दिएका हुन् । इरानी सर्वोच्च नेता मोजताबा खामेनीईले मंगलबार एक्समार्फत यस्तो चेतावनी दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित