क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता
▸ यस स्टोरीको अंश: ब्राजिलको फिफा विश्वकप टोली घोषणा, नेयमार र भिनिसियस जुनियर परे
काठमाडौंमा सम्पन्न रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारी विजयी भएका छन्। रापिड खेलमा क्षितिज भण्डारीले ८.५ अंक र ब्लिट्जमा पूर्ण ९ अंक जोडेर उपाधि जितेका छन्। महिला राष्ट्रिय रापिडमा कृतिसरा अधिकारीले ६ अंक र ब्लिट्जमा ६.५ अंक ल्याएर विजेता बनेकी छिन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›