अभिक शाह र दानिसा पुरी बने जुनियर चेस च्याम्पियन

यस स्टोरीको अंश: इशान पाण्डेको अर्धशतक, अमेरिकाविरुद्ध नेपालको जित
rajdhanidaily.com · 5 दिन अघि

दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपमा एआईएम अभिम शाह र दानिसा पुरी विजयी भएका छन् । अभिक शाह ९ अंकका साथ राष्ट्रिय जुनियर च्याम्पियन बनेका छन् भने छात्रातर्फ दानिसा पुरिले ६ अंक बनाउँदै च्याम्पियन बनिन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार, मेडल र ट्रफी प्रदान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू