४२ औं राष्ट्रिय ब्याडमिन्टन : मिक्स डबलको उपाधि आर्मीका विधान अधिकारी र अमिता गिरीको जोडीलाई

यस स्टोरीको अंश: ४२औं राष्ट्रिय ब्याडमिन्टन: पुरुष डबल्स उपाधि एपीएफ क्लबका प्रिन्स दाहाल र देवराज रानाको जोडीलाई
lokaantar.com · 1 हप्ता अघि

नेपाल ब्याडमिन्टन संघद्वारा काठमाडौंमा आयोजित ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबलको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र अमिता गिरीको जोडीले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार खेलिएको फाइनल खेलमा उक्त जोडीले आर्मी क्लबकै प्रफुल महर्जन र रसिला महर्जनको जोडीलाई हराएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू