भारतमा ‘ककरोच जनता पार्टी’ को तीव्र चर्चा,चार दिनमै फ्यान फलोइङ १ करोड नाघ्यो
▸ यस स्टोरीको अंश: ककरोच जनता पार्टीको एक्स खाता भारतमा बन्द, इन्स्टाग्राममा बढ्दै फलोअर्स
भारतका सर्वोच्च अदालतका मुख्य न्यायाधीश जस्टिस सूर्यकान्तले युवाहरूलाई “ककरोच”सँग तुलना गरेको भनिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सुरु भएको ‘ककरोच जनता पार्टी’ अभियान अहिले व्यापक चर्चामा आएको छ। यस अभियानसँग सम्बन्धित इन्स्टाग्राम ह्यान्डलमा केही दिनमै फलोअरहरूको संख्या तीव्र रूपमा बढेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित