डिजिटल राजनीति र ‘कक्रोच’

यस स्टोरीको अंश: न्यायाधीशको टिप्पणीबाट प्रेरित 'ककरोच पार्टी' भारतमा स्थापना
ghatanarabichar.com · 3 घण्टा अघि

भारतको राजनीतिमा ‘कक्रोच जनता पार्टी’ नामले सुरु भएको अभियानले युवाको ध्यान खिचेको छ । यो अभियानको जन्म भारतको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सूर्यकान्तले ‘कक्रोच’ शब्द प्रयोग गरेपछि भएको हो । बेरोजगारी, परीक्षा घोटाला र अवसर अभावबाट निराश भारतीय युवाहरूले यसलाई प्रतिरोधको प्रतीक बनाएका छन् । यस अभियानले भारतको राजनीति झन् डिजिटल र भावनात्मक बन्ने संकेत दिएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू