पाँचथरको याङवरकमा बाढीपहिरो, सडक, झोलुंगे पुल र जलविद्युत् क्षति

यस स्टोरीको अंश: पाँचथरको याङवरकमा बाढीपहिरोबाट घर, पुल र जलविद्युत् आयोजनामा क्षति
himalpress.com · 3 दिन अघि

पाँचथरको याङवरक गाउँपालिकामा अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठ, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो । हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको छ । बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू