मध्यरातमा घर छाडेर भाग्दा जोगिएको थियो ज्यान!
▸ यस स्टोरीको अंश: संखुवासभामा पहिरोले २१८ भेडा बेपत्ता, एक गोठाला घाइते
पाँचथरको याङवरक गाउँपालिकामा लगातारको वर्षापछि आएको पहिरोले तीन परिवारका घर पुरिदिएको छ। घर छाडेको केहीबेरमै खसेको पहिरोले उनीहरूको घरको बहुसंख्यक हिस्सा पुरिदिएको हो। विस्थापित परिवारहरू आफन्त र छिमेकीकहाँ बसेका छन् भने पहिरोले घर, पुल, सडक र जलविद्युत आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित