गर्मीले बेहोस हुन थाले विद्यार्थी
▸ यस स्टोरीको अंश: कैलालीमा अत्यधिक गर्मीले विद्यार्थी बेहोस, पठनपाठन प्रभावित
कैलालीमा गर्मी बढेकाले विद्यार्थी कक्षा कोठामै बेहोस हुन थालेका छन्। ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको तापक्रमका कारण टीकापुरस्थित कर्णाली माविमा सोमबार चार विद्यार्थी बेहोस भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो। गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›