गर्मी बढेपछि कञ्चनपुरको पालिकाद्वारा विद्यालय बन्द

यस स्टोरीको अंश: अत्यधिक गर्मीले कञ्चनपुरका विद्यालयमा पठनपाठन प्रभावित, स्थानीय सरकारले बिदा दिने निर्णय
www.makalukhabar.com · 2 दिन अघि

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने र विद्यालय सञ्चालनमा कठिनाइ हुने भएकाले दुईदेखि तीन दिनसम्मका लागि बिदा दिइएको छ । केही दिनयताको गर्मीका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू