भुइँमा पानी छर्केर पढ्छन् विद्यार्थी

यस स्टोरीको अंश: मधेश प्रदेशमा साइकल वितरण कार्यक्रम अलपत्र, विद्यार्थी गर्मीले पढ्न नसक्ने
gorkhapatraonline.com · 18 घण्टा अघि

दाङको घोराही उपमहानगरपालिका–२, चाक्लीघाटस्थित श्री आधारभूत विद्यालयमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरूले भुइँमा पानी छर्केर पढ्नुपर्ने बाध्यता छ । टिनले छाएको कक्षाकोठा दिउँसो तातेर आगोको तापले पोले जस्तै हुने र भुइँ पनि उस्तै पोल्ने भएकाले विद्यार्थीहरू पानी छर्केर चिसो बनाउने गर्छन् । विद्यालयमा पङ्खाको व्यवस्था नहुँदा विद्यार्थी चर्को गर्मीमा कष्टकर वातावरणमा पढ्न बाध्य छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू