राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ- प्रचण्ड
▸ यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानको मर्मबाट पछि हट्न मिल्दैन; गणतन्त्र दिवसमा शुभकामना
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य गर्ने संस्कार बन्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले राजनीतिक मतभेद भए पनि राष्ट्रिय मुद्दाहरूमा संवाद र सहकार्य हुनुपर्ने बताएका हुन्। उनले परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत हुनुपर्ने पनि बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित