शंकराचार्य विधुशेखर भारती जेठ ९ गते नेपाल आउँदै
▸ यस स्टोरीको अंश: जगद्गुरु शंकराचार्य विधुशेखर भारती नेपाल आइपुगे, यती एयरलाइन्सको चार्टर फ्लाइट प्रयोग
जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् जेठ ९ गते नेपाल आउने भएका छन् । उनी यती एअरलाइन्सको चार्टर फ्लाइटमार्फत काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । आयोजकका अनुसार धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›