जगद्गुरु शंकराचार्यले गरे चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना
▸ यस स्टोरीको अंश: जगद्गुरु शङ्कराचार्यले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा गरे पूजाअर्चना
दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती महास्वामीले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना गरेका छन् । ‘धार्मिक विजय यात्रा नेपाल–२०२६’को अवसरमा यहाँ आएका उनी चन्द्रागिरि पुगेका हुन् । भ्रमणका अवसरमा जगद्गुरु शङ्कराचार्यले पर्यटन क्षेत्रमा चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भन्दै प्रशंसा गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›