संविधान संशोधनबारे कांग्रेसलाई जेनजी र विज्ञले के दिए सुझाव?
▸ यस स्टोरीको अंश: गगन थापाले संविधान संशोधनबारे जेन जेड अगुवासँग छलफल गर्ने
नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा विज्ञ तथा जेनजीहरुसँग सुझाव संकलन गरेको छ । कांग्रेसले पार्टी कार्यालय सानेपामा आइतबार संविधान संशोधनका विषयमा विज्ञ तथा जेनजीहरुसँग छलफल गरेको हो । कांग्रेस सभापति गगन थापाले हरेक कुरामा सरकार एकतर्फी ढंगले अगाडि बढिरहेको अवस्थामा संविधान संशोधनका विषयमा भने प्राप्त उपलब्धि गुमाउने हिसाबको प्रस्ताव आए कांग्रेसलाई मान्य नहुने बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित