प्युठानमा भ्यान दुर्घटना, २ जनाको मृत्यु

यस स्टोरीको अंश: प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो
lokaantar.com · 2 हप्ता अघि

प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो जिल्लाको माण्डवी गाउँपालिका–१ डाम्रीखोला नजिकै देवीस्थान–दाङ सडकखण्डमा लु.प्र.०२००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटनामा परेको थियो । मृतकको पहिचान खुल्न सकेको छैन र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू