सडकबाट २०० मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

यस स्टोरीको अंश: प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो
www.setopati.com · 2 हप्ता अघि

प्युठानमा शुक्रबार दिउँसो भएको गाडी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ। प्यूठान नगरपालिका–४ का २४ वर्षीय दिलिप परियार र मल्लरानी गाउँपालिका – ५ धुदीका २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थल पुगेका जिल्ला प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार परियारले गाडी चलाएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू