ट्रम्प-सी शिखर वार्ता सौहार्दपूर्ण: भएन ठोस सहमति, संवाद जारी राख्ने दुवै पक्षको प्रतिबद्धता

यस स्टोरीको अंश: गौतम अडानीले अमेरिकामा भ्रष्टाचार मुद्दामा जरिवाना तिर्न सहमति जनाए
bizpati.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच बेइजिङमा भएको बहुप्रतिक्षित शिखर वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । दुवै नेताले सम्बन्धलाई स्थिर र व्यवस्थापन गरिएको प्रतिस्पर्धाको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे पनि व्यापार, ताइवान, सुरक्षा तथा फेन्टानिलजस्ता संवेदनशील विषयमा कुनै ठोस उपलब्धि सार्वजनिक नगरिएको सीएनएनले जनाएको छ । वार्तामा इरान–इजरायल तनाव र त्यसले निम्त्याएको ऊर्जा संकटको विषय पनि प्रमुख रूपमा उठेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू