मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप’ को सरगर्मी: खेल तालिका सार्वजनिक

यस स्टोरीको अंश: मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
www.dcnepal.com · 2 दिन अघि

मलेसियाको शाह आलमस्थित पानासोनिक स्टेडियममा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक आरटी एफसी मलेसियाले मे ३१ र जुन १ मा आयोजना हुन गइरहेको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । १८ वटा टोलीले सहभागिता जनाउने यस प्रतियोगिताको विजेताले २२,००० मलेसियन रिंगेट प्राप्त गर्नेछ भने उपविजेताले ११,००० मलेसियन रिंगेट प्राप्त गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू