विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

यस स्टोरीको अंश: शिक्षा मन्त्रालयले प्राविधिक शिक्षा विधेयकमा सुझाव माग्यो, पुरानो ऐन खारेज हुने
www.canadanepal.com · 2 दिन अघि

शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ। गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई पहुँचयोग्य बनाइ शिक्षा र तालिमलाई सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न यो विधेयक तयार गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू