एलकेजीका ४ वर्षीय बालकमाथि कुटपिट गरेको आरोपमा शिक्षिका पक्राउ

यस स्टोरीको अंश: बालक कुटपिट आरोपमा शिक्षिका पक्राउ, विद्यालयमा अनुसन्धान
onlinetvnepal.com · 1 हप्ता अघि

पाँचथरको फिदिमस्थित न्यु लुडरुपा बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत ४ वर्षीय बालकमाथि लेख्न नसकेको विषयमा कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षिका सुबित्रा सेन्दाङ पक्राउ परेकी छन् । घटनापछि बालकको स्वास्थ्य परीक्षण गरिएको छ भने अभिभावक तथा स्थानीयवासीले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू