शिक्षकद्वारा कुटपिट भएको आरोप, १४ वर्षीय विद्यार्थी अस्पताल भर्ना

यस स्टोरीको अंश: विद्यालयमा विद्यार्थीको सीप विकास र प्रविधि प्रदर्शनी
swadeshpost.com · 1 हप्ता अघि

माडी नगरपालिका–५ बसन्तपुरस्थित पिसल्याण्ड इङ्लिस स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय दीपसन लम्साल शिक्षक विश्व अवतार घलेको कुटाइबाट घाइते भएका छन् । शुक्रबार अन्तिम पिरियडमा विज्ञान विषयका शिक्षक घलेले पाइपले कुटपिट गरेको विद्यार्थीको परिवारको आरोप छ । घटनापछि लम्साललाई बघौंडा अस्पताल लगिएको छ र इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू