अभिभावकहरूको ध्यान जाओस् !
▸ यस स्टोरीको अंश: सांसदहरूले किसानका लागि मल, बीउ र पर्यटन प्रवर्द्धनमा सरकारको ध्यानाकर्षण गराए
पाँचथरको फिदिमस्थित एउटा निजी विद्यालयमा ५ वर्षीय बालकमाथि शिक्षिकाबाट भएको क्रूर कुटपिटको घटनाले शिक्षा प्रणाली, विद्यालयको वातावरण र सामाजिक चेतनामाथि गम्भीर प्रश्न खडा गरेको छ । कुटपिटपछि बालक बिरामी परेर अस्पताल भर्ना हुनुपर्ने अवस्था आउनु दुःखद र निन्दनीय विषय हो । बालबालिकामाथि हुने यस्ता शारीरिक र मानसिक दुर्व्यवहारप्रति राज्य र समाजले शून्य सहनशीलताको नीति अपनाउनु आवश्यक छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित