कालंगा हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला
कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्ताहरूका लागि शेयर निष्काशन गर्न लागेको हो । यस आईपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित