कालिन्चोक हाइड्रोपावरको शेयर सोमबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
कालिन्चोक हाइड्रोपावरको शेयर आउँदो सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको आइपीओ शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेले कालिन्चोक हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित