नेप्सेका पूर्व सिइओ शंकरमान सिंहको निधन

arthasarokar.com · 1 हप्ता अघि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व सिइओ शंकरमान सिंहको निधन भएको छ । सिंहको आकस्मिक हृदयघातका कारण निधन भएको हो । सिंहले वि.सं. २०६४ सालदेखि २०६८ सालसम्म नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सम्हालेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू