अर्थविद सिंहको अन्त्येष्टि

यस स्टोरीको अंश: इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
www.drishtinews.com · 1 हप्ता अघि

अर्थविद शंकरमान सिंहको पार्थिव शरीरलाई पशुपतिस्थित विद्युतिय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । पाल्पाको तानसेन वसन्तपुरमा जन्मिएका सिंहको जेठ ६ गते बेलुका हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको थियो । उनले विभिन्न पत्रपत्रिकामा आर्थिक विश्लेणसम्बन्धी लेख लेखेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू