अम्पायर भाष्कर अर्यालको निधन

यस स्टोरीको अंश: नेपाली क्रिकेट अम्पायर भास्कर अर्यालको विराटनगरमा निधन
neplays.com · 1 हप्ता अघि

नेपाली क्रिकेटको विकास र विस्तारमा दुई दशकभन्दा लामो समय खर्चिएका ‘लेभल–वान’ अम्पायर भाष्कर अर्यालको आइतबार बिहान विराटनगरमा असामयिक निधन भएको छ। विराटनगर–४ का ४६ वर्षीय अर्याल विगत एक महिनादेखि जण्डिस रोगसँग जुधिरहेका थिए। स्वास्थ्यमा जटिलता देखिएपछि विराटनगरस्थित कोशी अस्पतालमा दुई सातासम्म उनको उपचार गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू