कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
कालंगा हाइड्रो लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात दोस्रो चरणको आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित