सर्वसाधारणका लागि जेठ २२ गतेदेखि आईपीओ निष्कासन गर्दै एभरेष्ट कलर
एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात् अब दोस्रो चरणमा सर्वसाधारका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›